images
images

कर्मचारीलाई तलव नदिएपछि प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान 


  • 214
    SHARES
  • २०७९ फाल्गुण ८ गते सोमबार

    कर्मचारीलाई तलव नदिएपछि प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान 

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरले गुण एयरलाइन्सको उडान प्रतिवन्ध लगाएको छ । कम्पनीले कर्मचारीलाई तलव नदिपछि प्राधिकरणले आजबाट गुण एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएको हो ।

    कर्मचारीलाई तलब समेत दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै प्राधिकरणले गुणका विमानहरुलाई उड्न नदिने निर्णय गरेको छ । एयरलाइन्सले कर्मचारीलाई तलव सेवा नदिएसम्म कनैपनि उडान गर्ने नदिने भएको छ । गुणका ७ वटै विमानले सोमबारदेखि नै उडान भर्न नपाएका हुन् ।

     

     

     


    images
    images

    Logo