images
images

नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र नेप्सेमा सुचीकृत 


  • 224
    SHARES
  • २०७९ फाल्गुण ८ गते सोमबार

    नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र नेप्सेमा सुचीकृत 

    काठमाडौं । नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । सोमबार राष्ट्र बैंकको १५ अर्बको २ वटा विकास ऋणपत्र नेप्सेमा सुचीकृत भएको हो । 

    राष्ट्र बैंकको ५ बर्ष अवधि तथा ९.५० प्रतिशत व्याजदर भएको ८ अर्ब रुपैयाँको २०८४‘झ’ र ५ बर्ष अवधि तथा ८.९८ प्रतिशत व्याजदर भएको ७ अर्ब रुपैयाँको २०८४‘ञ’ नामक ऋणपत्र नेप्सेमा सुचीकृत भएको हो । 


    images
    images

    Logo