images
images

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष राठी नियुक्त


  • 216
    SHARES
  • २०७९ फाल्गुण ८ गते सोमबार

    एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष राठी नियुक्त

    काठमाडौं । एनआइसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । सोमवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैठकले राठीलाई सर्वसम्मत रुपमा अध्यक्षमा नियुक्त गरेको छ।


    images
    images

    Logo