काठमाडौं । बोट्लर्स नेपाल (तराई)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपक सेन्थिल नाथ गुणलाल नियुक्त भएका छन् । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैकठले कम्पनीको सिईओमा गुणलाललाई नियुक्त गरेको हो ।
उनको कार्यकाल आगामी ४ वर्ष हुनेछ । उनी चेन्नाई, तामिल नाडु, इन्डियाका नागरिक हुन् ।
