images
images

डलरको भाउ कति पुग्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 339
    SHARES
  • २०७९ फाल्गुण ८ गते सोमबार

    डलरको भाउ कति पुग्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८४ पैसा कायम रहेको छ । शनिवारदेखि नै डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ ४२ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ७ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ १० पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ९० पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.24 132.84
     
    EUR (European Euro)
    1 141.42 142.07
     
    GBP (UK Pound Sterling)
    1 159.18 159.90
     
    CHF (Swiss Franc)
    1 143.01 143.66
     
    AUD (Australian Dollar)
    1 90.98 91.39
     
    CAD (Canadian Dollar)
    1 98.16 98.60
     
    SGD (Singapore Dollar)
    1 98.94 99.39
     
    JPY (Japanese Yen)
    10 9.86 9.90
     
    CNY (Chinese Yuan)
    1 19.26 19.34
     
    SAR (Saudi Arabian Riyal)
    1 35.26 35.42
     
    QAR (Qatari Riyal)
    1 36.10 36.27
     
    THB (Thai Baht)
    1 3.84 3.85
     
    AED (UAE Dirham)
    1 36.00 36.17
     
    MYR (Malaysian Ringgit)
    1 29.84 29.97
     
    KRW (South Korean Won)
    100 10.20 10.25
     
    SEK (Swedish Kroner)
    1 12.64 12.70
     
    DKK (Danish Kroner)
    1 18.99 19.08
     
    HKD (Hong Kong Dollar)
    1 16.86 16.93
     
    KWD (Kuwaity Dinar)
    1 431.76 433.72
     
    BHD (Bahrain Dinar)
    1 350.77 352.36


    images
    images

    Logo