काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टीबाट राजीनामा दिने घोषणा गरेका छन् । पार्टीले निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएसँगै प्रसाईले यस्तो निर्णय गरेका छन् ।
१ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका भन्दै प्रदेश १ कमिटीले पार्टीको साधरण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको थियो ।
प्रदेश कमिटीको यस्तो निर्णयपछि प्रसाईंले एमालेबाट राजीनामा दिने घोषणा गरेका छन् ।