images
images

१ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ


  • 302
    SHARES
  • २०७९ फाल्गुण ७ गते आइतबार

    १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्‍य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस् नागरिक २९ वर्षीय HIDIL CAYAN SARICAKMAR लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    एयर ईण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    images
    images

    Logo