images
images

२०८० सालको सार्वजनिक बिदा स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय


  • 2.2K
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    २०८० सालको सार्वजनिक बिदा स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय

    काठमाडौं । सरकारले आगामी वर्षको सालको बिदाहरु स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०८० सालमा हुने सार्वजनिक बिदाको स्वीकृति दिएको हो । मन्त्रिपरिषद्को निर्णयसँगै गृह मन्त्रालयले सो सादमा हुने सार्वजनिक विदासम्बन्धी सूची राजपत्रमा प्रकाशित गर्ने बाटो खुलेको छ । 

    बिहीबारको बैठकले सरकारले थप ८ वटा औद्योगिक ग्राम बनाउन स्वीकृति दिएको छ । काभ्रेको भण्डनदेउपुर र बेथानचोक, सिन्धुपाल्चोकको लिखु र तातोपानी, पाल्पाको रिब्दीकोट, गुल्मीको रुरुक्षेत्र र दार्चुलाको अपिहिमाल गाउँपालिकामा औद्योगिक ग्राम स्थापनाका लागि सहमति दिइएको हो । 

    बिहीबारको बैठकले यसबाहेक थप १४ वटा निर्णयहरु समेत गरेको छ । जसमध्ये इञ्जिनियरिङ परिषद्का पदाधिकारीहरुको नियुक्ति, स्वास्थ्य संस्था, पशुस्वास्थ्य केन्द्र, प्रहरी चौकी निर्माणका लागि जग्गा उपलब्ध गराउन सहमति दिने लगायतका विषयहरु रहेका छन् । 

    cabinet_page-0001.jpg

    cabinet_page-0002.jpg


    images
    images

    Logo