images
images

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 439
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रवार छापावाला सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य फागुन लागेसँगै निरन्तर ओराले लागिरहेको छ । 

    बिहीवार प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम थरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo