images
images

सगरमाथा जलविद्यूत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 425
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    सगरमाथा जलविद्यूत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

    कम्पनीले कुल ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता आईपीओ जारी गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानिय बासिन्दाहरुका लागि ११ लाख २० हजार कित्ता निष्काशन गर्न लागेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३६ हजार ८ सय कित्ता आईपीओ निष्काशन गरेको छ । 

    उक्त आईपीओमा स्थानिय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्  । 

    उक्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo