images
images

घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 320
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    शुक्रवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६६ पैसा कायम रहेको छ । बुधवार डलर १ सय ३२ रुपैयाँ ७९ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ ४० पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ४ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ २१ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ९३ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.06 132.66
     
    EUR (European Euro)
    1 141.40 142.04
     
    GBP (UK Pound Sterling)
    1 159.21 159.93
     
    CHF (Swiss Franc)
    1 143.22 143.87
     
    AUD (Australian Dollar)
    1 91.34 91.75
     
    CAD (Canadian Dollar)
    1 98.68 99.13
     
    SGD (Singapore Dollar)
    1 99.02 99.47
     
    JPY (Japanese Yen)
    10 9.86 9.91
     
    CNY (Chinese Yuan)
    1 19.27 19.35
     
    SAR (Saudi Arabian Riyal)
    1 35.21 35.37
     
    QAR (Qatari Riyal)
    1 36.14 36.31
     
    THB (Thai Baht)
    1 3.85 3.86
     
    AED (UAE Dirham)
    1 35.95 36.12
     
    MYR (Malaysian Ringgit)
    1 29.99 30.12
     
    KRW (South Korean Won)
    100 10.27 10.31
     
    SEK (Swedish Kroner)
    1 12.70 12.75
     
    DKK (Danish Kroner)
    1 18.98 19.06
     
    HKD (Hong Kong Dollar)
    1 16.82 16.90
     
    KWD (Kuwaity Dinar)
    1 431.17 433.13
     
    BHD (Bahrain Dinar)
    1 350.38 351.97


    images
    images

    Logo