images
images

हिमालयन डिष्टिलरीको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 369
    SHARES
  • २०७९ फाल्गुण ४ गते बिहीबार

    हिमालयन डिष्टिलरीको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । हिमालयन डिष्टिलरीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार ६० प्रतिशत बोनस वापतको ९१ लाख १० हजार ८ सय ७४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै सो कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ । 


    images
    images

    Logo