images
images

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न सक्ने


  • 330
    SHARES
  • २०७९ फाल्गुण ४ गते बिहीबार

    सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न सक्ने

    काठमाडौं । सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा रहेको छ । शकुन्तला कुमारी थापाको नाममा रहेको १ लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो । 

    इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा आवेदन दिन बैंकले अनुरोध गरेको छ । 

    बैंकले यस अघि पनि संस्थापक शेयरधनीका लागि  विक्री खुला गरेको थियो सो समयभित्र पर्याप्त आवेदन नपरेकाले कम्पनीले पुनः आवेदन खुला गरेको हो । 


    images
    images

    Logo