images
images

आईपीओ निष्काशनका लागि ईङवा हाइड्रोपावरले पायो बाेर्डको अनुमति


  • 311
    SHARES
  • २०७९ फाल्गुण ३ गते बुधबार

    आईपीओ निष्काशनका लागि ईङवा हाइड्रोपावरले पायो बाेर्डको अनुमति

    काठमाडौं । ईङवा हाइड्रोपावरले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति परेको छ । बोर्डले हाइड्रोपावरले फागुन २ गते आईपीओ निष्काशनको अनुमति दिएको हो ।

    कम्पनीले १८ करोड बराबरको १८ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्रि प्रवन्धकमा नियुक्त गरेको छ ।


    images
    images

    Logo