images
images

निरन्तर उकालो लाग्दै डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 325
    SHARES
  • २०७९ फाल्गुण ३ गते बुधबार

    निरन्तर उकालो लाग्दै डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७२ पैसा कायम रहेको छ । मंगलवार डलर १ सय ३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४२ रुपैयाँ ९ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ७३ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६१ रुपैयाँ ९ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ८२ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.12 132.72
     
    EUR (European Euro)
    1 142.09 142.73
     
    GBP (UK Pound Sterling)
    1 161.09 161.82
     
    CHF (Swiss Franc)
    1 143.78 144.43
     
    AUD (Australian Dollar)
    1 92.04 92.46
     
    CAD (Canadian Dollar)
    1 99.05 99.50
     
    SGD (Singapore Dollar)
    1 99.55 100.00
     
    JPY (Japanese Yen)
    10 9.99 10.03
     
    CNY (Chinese Yuan)
    1 19.39 19.47
     
    SAR (Saudi Arabian Riyal)
    1 35.21 35.37
     
    QAR (Qatari Riyal)
    1 36.16 36.32
     
    THB (Thai Baht)
    1 3.91 3.92
     
    AED (UAE Dirham)
    1 35.97 36.13
     
    MYR (Malaysian Ringgit)
    1 30.38 30.52
     
    KRW (South Korean Won)
    100 10.42 10.47
     
    SEK (Swedish Kroner)
    1 12.82 12.88
     
    DKK (Danish Kroner)
    1 19.07 19.15
     
    HKD (Hong Kong Dollar)
    1 16.83 16.91
     
    KWD (Kuwaity Dinar)
    1 431.92 433.88
     
    BHD (Bahrain Dinar)
    1 350.53 352.12


    images
    images

    Logo