images
images

आज सरकारले विदा दिएपनि बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन


  • 351
    SHARES
  • २०७९ फाल्गुण १ गते सोमबार

    आज सरकारले विदा दिएपनि बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । सरकारले आज सार्वजनिक विदा दिएपनि नेपाल राष्ट्र बैंकले बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतवार सूचना जारी गर्दै सो निर्देशन दिएको हो । 

    राट्र बैंकले नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न विहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्थाका मिलाउन भनेको छ । 

    आइतवा बसेको मन्त्रिपरिषदको बैठकले आज जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । 

     


    images
    images

    Logo