images
images

निरन्तर ओरालो लाग्दै डलर, अन्य देशको कस्तो छ विनिमयदर


  • 426
    SHARES
  • २०७९ माघ २६ गते बिहीबार

    निरन्तर ओरालो लाग्दै डलर, अन्य देशको कस्तो छ विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बिहीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ३० पैसा कायम रहेको छ । बुधवार डलर १ सय ३२ रुपैयाँ ६३ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । बुधवार पनि डलरको मुल्य ४ पैसाले घटेको थियो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ ४१ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ६ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ २५ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ९८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.70 132.30
     
    EUR (European Euro)
    1 141.41 142.06
     
    GBP (UK Pound Sterling)
    1 159.25 159.98
     
    CHF (Swiss Franc)
    1 143.28 143.94
     
    AUD (Australian Dollar)
    1 91.83 92.25
     
    CAD (Canadian Dollar)
    1 98.43 98.88
     
    SGD (Singapore Dollar)
    1 99.49 99.94
     
    JPY (Japanese Yen)
    10 10.07 10.11
     
    CNY (Chinese Yuan)
    1 19.41 19.50
     
    SAR (Saudi Arabian Riyal)
    1 35.10 35.26
     
    QAR (Qatari Riyal)
    1 36.13 36.29
     
    THB (Thai Baht)
    1 3.93 3.95
     
    AED (UAE Dirham)
    1 35.86 36.02
     
    MYR (Malaysian Ringgit)
    1 30.64 30.78
     
    KRW (South Korean Won)
    100 10.45 10.50
     
    SEK (Swedish Kroner)
    1 12.49 12.54
     
    DKK (Danish Kroner)
    1 19.00 19.08
     
    HKD (Hong Kong Dollar)
    1 16.78 16.85
     
    KWD (Kuwaity Dinar)
    1 430.97 432.93
     
    BHD (Bahrain Dinar)
    1 349.39 350.98


    images
    images

    Logo