images
images

सशस्त्र प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस, को को परे ?


  • 432
    SHARES
  • २०७९ माघ २६ गते बिहीबार

    सशस्त्र प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस, को को परे ?

    काठमाडौं । सशस्त्र प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरू प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । 

    गृह मन्त्रालयको बढुवा समितिले बुधवार ४ जनालाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

    डीआईजी बढुवाका लागि सिफारिस हुनेमा सुरेश कुमार श्रेष्ठ,अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषेत्तम थापा रहेका छन् । 

    325502913_747614579845350_7754241013718913853_n.jpg


    images
    images

    Logo