images
images

मर्जरपछि ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको यी शाखा सञ्चालनमा रहने 


  • 320
    SHARES
  • २०७९ माघ २३ गते सोमबार

    मर्जरपछि ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको यी शाखा सञ्चालनमा रहने 

    काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर भएपछि नयाँ बनेको ग्लोवल आईएमई बैंकले शाखा कार्यालय घटाउने भएको छ । बैंकले साविक बैंक अफ काठमाण्डू लिमिटेडलाई प्राप्ति गरेपछि संचालनमा रहेका शाखा कार्यालयहरु समायोजन र स्थानान्तरण भई माघ २९ गतेदेखि एकीकृत रुपमा संचालन गर्ने बै‌ंकले जनाएको हो ।

    समायोजनपछि ग्लोबल आइएमई बैंकले ग्लोबल आइएमई बैंकको ९ शाखा कार्यालय र बैंक अफ काठमाण्डूको २० वटा शाखा कार्यालय स्थानान्तरण तथा संचालनमा रहने जनाएको हो ।

    326895381_8737224453016280_4449899357179849011_n.jpg

     


    images
    images

    Logo