images
images

१ रुपैयाँ ८० पैसाले घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 373
    SHARES
  • २०७९ माघ २३ गते सोमबार

    १ रुपैयाँ ८० पैसाले घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज युरोको मूल्य घटेको छ भने अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    साेमवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ २३ पैसा कायम रहेको छ । शनिवारदेखि नै डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४२ रुपैयाँ २ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ६६ पैसा कायम रहेको छ । आइतवारको तुलनामा युरो १ रुपैयाँ ८० पैसाले घटेको हो । आइतवार १ सय ४३ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो । 

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५७ रुपैयाँ ४६ पैसा र बिक्री दर १ सय ५८ रुपैयाँ १८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.63 131.23
     
    EUR (European Euro)
    1 141.02 141.66
     
    GBP (UK Pound Sterling)
    1 157.46 158.18
     
    CHF (Swiss Franc)
    1 141.08 141.72
     
    AUD (Australian Dollar)
    1 90.42 90.84
     
    CAD (Canadian Dollar)
    1 97.50 97.94
     
    SGD (Singapore Dollar)
    1 98.70 99.16
     
    JPY (Japanese Yen)
    10 9.96 10.00
     
    CNY (Chinese Yuan)
    1 19.28 19.37
     
    SAR (Saudi Arabian Riyal)
    1 34.81 34.97
     
    QAR (Qatari Riyal)
    1 35.66 35.83
     
    THB (Thai Baht)
    1 3.91 3.93
     
    AED (UAE Dirham)
    1 35.56 35.73
     
    MYR (Malaysian Ringgit)
    1 30.68 30.82
     
    KRW (South Korean Won)
    100 10.47 10.52
     
    SEK (Swedish Kroner)
    1 12.40 12.45
     
    DKK (Danish Kroner)
    1 18.95 19.03
     
    HKD (Hong Kong Dollar)
    1 16.65 16.72
     
    KWD (Kuwaity Dinar)
    1 428.22 430.19
     
    BHD (Bahrain Dinar)
    1 346.50 348.09


    images
    images

    Logo