images
images

रास्वपाका कुन कुन मन्त्रीहरुले बुझाए राजीनामा ?


  • 316
    SHARES
  • २०७९ माघ २२ गते आइतबार

    रास्वपाका कुन कुन मन्त्रीहरुले बुझाए राजीनामा ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । आइतवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । 

    आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरुले राजिनामा बुझाउन लागेका हुन् । 


    images
    images

    Logo