images
images

कुमारी बैंकको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा


  • 484
    SHARES
  • २०७९ माघ २२ गते आइतबार

    कुमारी बैंकको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । कुमारी बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनी सुरेश चन्द्र तायलको नाममा रहेको १ लाख ११ हजार ६ सय ३५ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    इच्छुक शेयरधनीले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।

    तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।


    images
    images

    Logo