images
images

शेयर संरचना परिर्वतन गर्दै स्वावलम्बन लघुवित्त


  • 393
    SHARES
  • २०७९ माघ २० गते शुक्रबार

    शेयर संरचना परिर्वतन गर्दै स्वावलम्बन लघुवित्त

    काठमाडौं ।  स्वावलम्बन लघुवित्तले शेयर संरचना परिर्वत गर्ने भएको छ । कम्पनीको हाल कायम संस्थापक ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशत रहेकोमा संस्थापक शेयरधनीको कुल शेयरको १० प्रतिशत शेयर सर्वसाधारणमा परिर्वनत गर्न लागेको हो ।

    त्यपछि कम्पनीको शेयर स्वामित्व संरचना संस्थापक ६० प्रतिशत र सर्वसाधारण ४० प्रतिशत कायम गर्न लागेको हो । 


    images
    images

    Logo