images
images

फेरि बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 305
    SHARES
  • २०७९ माघ २० गते शुक्रबार

    फेरि बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।   सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    शुक्रवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ७८ पैसा कायम रहेको छ । बिहीवार डलरको मूल्य १ सय ३१ रुपैयाँ ३८ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४४ रुपैयाँ ९  पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ७५ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६१ रुपैयाँ ५७ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ३१ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.18 131.78
     
    EUR (European Euro)
    1 144.09 144.75
     
    GBP (UK Pound Sterling)
    1 161.57 162.31
     
    CHF (Swiss Franc)
    1 144.10 144.76
     
    AUD (Australian Dollar)
    1 93.37 93.79
     
    CAD (Canadian Dollar)
    1 98.66 99.12
     
    SGD (Singapore Dollar)
    1 100.38 100.84
     
    JPY (Japanese Yen)
    10 10.18 10.22
     
    CNY (Chinese Yuan)
    1 19.50 19.59
     
    SAR (Saudi Arabian Riyal)
    1 34.96 35.12
     
    QAR (Qatari Riyal)
    1 35.96 36.12
     
    THB (Thai Baht)
    1 4.00 4.01
     
    AED (UAE Dirham)
    1 35.71 35.88
     
    MYR (Malaysian Ringgit)
    1 30.89 31.04
     
    KRW (South Korean Won)
    100 10.72 10.77
     
    SEK (Swedish Kroner)
    1 12.69 12.75
     
    DKK (Danish Kroner)
    1 19.37 19.46
     
    HKD (Hong Kong Dollar)
    1 16.73 16.80
     
    KWD (Kuwaity Dinar)
    1 430.17 432.14
     
    BHD (Bahrain Dinar)
    1 347.98 349.57


    images
    images

    Logo