images
images

पुनर्कर्जा कार्यविधि दोस्रो पटक संशोधन, अधिकतम सीमा बढाइयो, अरु के के छन् नयाँ व्यवस्था ? 


  • 939
    SHARES
  • २०७८ आषाढ ११ गते शुक्रबार

    पुनर्कर्जा कार्यविधि दोस्रो पटक संशोधन, अधिकतम सीमा बढाइयो, अरु के के छन् नयाँ व्यवस्था ? 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि दोस्रो पटक संशोधन गरेको छ । राष्ट्र बैंकको स्रोतबाट ब्याज अनुदान दिनेगरी ल्याइएको पुनर्कर्जा कार्यविधिमा दोस्रो पटक संशोधन गरिएको हो । 

    संशोधित कार्यविधिले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले व्यवस्था गरे अनुसार कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक अक्सिजन प्लान्ट लगायत स्वास्थ्य सामाग्रीको खरिद तथा जडान एवम् संकटग्रस्त जलविद्युत् आयोजनाका लागि दिइने पुनर्कर्जासम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । 

    संशोधनमा यी क्षेत्रका लागि १ वर्षका लागि ५० करोड रुपैयाँसम्मको पुनकर्जा दिनसक्ने व्यवस्था गरिएको छ । यसअघि पुनर्कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ मात्रै थियो ।


    images
    images

    Logo