images
images

आइएमई जनरल इन्स्योरेन्सले सीईओलाई दियो ८५ लाख तलव भत्ता 


  • 404
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    आइएमई जनरल इन्स्योरेन्सले सीईओलाई दियो ८५ लाख तलव भत्ता 

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ८५ लाख रुपैयाँ लव दिएको छ । इस्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ मा सीईओलाई तलवभत्ता बापत सो रुपैयाँ भुक्तानी गरेको हो ।

    इन्स्योरेन्सले सीईओलाई तलव बाहेक इन्धन र मोबाइल फोनको बिल बमोजिम खर्च दिएकाे छ ।इन्स्योरेन्सले गत आर्थिक वर्षमा सञ्चालक समितिको बैठक भत्ता बापत ६ लाख ९८ हजार, सञ्चालक समिति मासिक भत्ता बापत ९ लाख ६ हजार, सञ्चालक समिति बैठक खर्च ३५ हजार, उपसमिति बैठक भत्ता बापत ११ लाख ७७ हजार र अन्य उपसमिति बैठक खर्च ५१ हजार रुपैयाँ दिएकाे छ ।

     


    images
    images

    Logo