images
images

राष्ट्रिय बीमा संस्थानले माग्यो कर्मचारी


  • 467
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    राष्ट्रिय बीमा संस्थानले माग्यो कर्मचारी

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले बिहीवार सूचना जारी गर्दै करार सेवाका लागि ५ पदमा कर्मचारी माग गरेको हो । 

    कम्पनीले चार्टर्ड एकाउन्टेन्ड (सीए)मा २ जना, सेमीक्वालिफाएड सीए का लागि ४ जना, कम्प्युटर अधिकृतमा १, कानुन अधिकृतमा १ र एक्चुरी (साहायक) पदका लागि २ जना कर्मचारी माग गरेको छ । 

    उक्त पदहरुका लागि संस्थानले सीएका लागि स्नातक तह उत्तीर्ण गरी सीए सरहको उपाधि प्राप्त गरेको र कम्प्युटर अधिकृतका लागि ब्याचलर सफ्टवयेर इन्जिनियरिङ्ग, कानुन अधिकृतका लागि कानुन विषयमा स्नाकोत्तर तह उत्तीर्ण र एक्चुरीका लागि म्याथम्याटिकल साइन्समा स्नातक तह उर्तिण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

    इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन कम्पनीले अनुरोध गरेको छ । 

    sss.JPG


    images
    images

    Logo