images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 396
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।   सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    बिहीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ३८ पैसा कायम रहेको छ । बुधवार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४२ रुपैयाँ ४३  पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ८ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६१ रुपैयाँ १६ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ९० पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.78 131.38
     
    EUR (European Euro)
    1 142.43 143.08
     
    GBP (UK Pound Sterling)
    1 161.16 161.90
     
    CHF (Swiss Franc)
    1 142.74 143.40
     
    AUD (Australian Dollar)
    1 92.57 93.00
     
    CAD (Canadian Dollar)
    1 98.23 98.69
     
    SGD (Singapore Dollar)
    1 99.64 100.10
     
    JPY (Japanese Yen)
    10 10.07 10.12
     
    CNY (Chinese Yuan)
    1 19.40 19.49
     
    SAR (Saudi Arabian Riyal)
    1 34.85 35.01
     
    QAR (Qatari Riyal)
    1 35.70 35.87
     
    THB (Thai Baht)
    1 3.98 4.00
     
    AED (UAE Dirham)
    1 35.61 35.77
     
    MYR (Malaysian Ringgit)
    1 30.66 30.80
     
    KRW (South Korean Won)
    100 10.64 10.69
     
    SEK (Swedish Kroner)
    1 12.55 12.61
     
    DKK (Danish Kroner)
    1 19.14 19.23
     
    HKD (Hong Kong Dollar)
    1 16.68 16.75
     
    KWD (Kuwaity Dinar)
    1 428.44 430.40
     
    BHD (Bahrain Dinar)
    1 346.92 348.51


    images
    images

    Logo