images
images

सिटिजन्स बैंकको सीईओमा पुनः गणेशराज पोखरेल नियुक्त


  • 527
    SHARES
  • २०७९ माघ १८ गते बुधबार

    सिटिजन्स बैंकको सीईओमा पुनः गणेशराज पोखरेल नियुक्त

    काठमाडौं । सिटिजन्स बैंकको सीईओमा पुनः गणेशराज पोखरेल नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई नियुक्त गरेको हो । 

    सो बैठकले पोखरेललाई आगामी ४ वर्षको कार्यकालका लागि नियुक्त गरेको छ । 

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार कुनै पनि बैंकमा दुई कार्यकालसम्म सीईओ बन्न मिल्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार पोखरेललाई पुनर्नियुक्ति दिइएको बैंकले जनाएको छ ।


    images
    images

    Logo