काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारपछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७६ जना संक्रमित थपिएका छन् ।
जसअनुसार काठमाडौंमा ३१०, भक्तपुरमा ६७ र ललितपुरमा ९९ जना संक्रमित थपिएका हुन् ।
यसैगरि पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ ।
यही अवधिमा नेपालमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् ।