images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 452
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं ।  सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुनको मुल्य आज प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर  प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख ७ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo