images
images

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै


  • 311
    SHARES
  • २०७८ आषाढ ४ गते शुक्रबार

    मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

    पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन् । शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेका हुन् ।  काँग्रेस संसदीय दलका नेता पोखरेललाई जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।

    मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री पोखरेलले वश्विासको मत लनि लागेका हुन् । काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ।


    images
    images

    Logo