images
images

७ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद कार्यालयको लिखित प्रष्टीकरण


  • 835
    SHARES
  • २०७८ आषाढ ३ गते बिहीबार

    ७ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद कार्यालयको लिखित प्रष्टीकरण

    काठमाडौं । सार्वजनिक खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐनको विपरित हुने गरेको पाइएपछि कालोसूचीमा राख्न सिफारिसमा परेका ७ ठेकेदार कम्पनीसँग प्रष्टीकरण मागिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले खाँदबारीको हिमालयन कन्स्ट्रक्सन, विराटनगरको सन्देश सप्लायर्स, जुम्लाको गुरा निर्माण सेवा, काठमाडौं शान्तिनगरको ए. के. एण्ड गम्बा कन्स्ट्रक्सन, कपिलवस्तुको विल्डकम कन्स्ट्रक्सन, काठमाडौंको बुढानीलकण्ठको डीएमएस बुट इन्डष्ट्रिज र इलामको कन्टा निर्माण सेवासँग यस्तो प्रष्टिकरण माग गरेको हो । 

    यी कम्पनीहरुलाई ७ दिनभित्र लिखित रुपमा प्रष्टिकरण बुझाउन भनिएको छ । प्रष्टीकरण नआए वा आएर पनि त्ति नबुुझे कार्यालयले ती कम्पनीहरुलाई १ देखि ३ वर्षसम्म कालोसूचीका राख्न सक्नेछ । 

    ppmo.JPG


    images
    images

    Logo