images
images

काठमाडौं उपत्यकामा मात्र ४९९ जना कोरोना संक्रमित


  • 306
    SHARES
  • २०७८ आषाढ २ गते बुधबार

    काठमाडौं उपत्यकामा मात्र ४९९ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    जसमा काठमाडौंमा ३५४, भक्तपुरमा ७९ र ललितपुरमा ६६ जना संक्रमित थपिएका हुन् ।

    काठमाडौं उपत्यकामा अहिले सक्रिय स्रक्रमितको संख्या १२ हजार ७२२ जना रहेको छ । 

    योसँगै नेपालमा कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ ।


    images
    images

    Logo