images
images

रोनाल्डोले कोकाकोलाको साटो पानी पिउन भनेपछि कम्पनीलाई ४ अर्ब डलरको घाटा


  • 434
    SHARES
  • २०७८ आषाढ २ गते बुधबार

    रोनाल्डोले कोकाकोलाको साटो पानी पिउन भनेपछि कम्पनीलाई ४ अर्ब डलरको घाटा

    काठमाडौं । युरोकप २०२० अन्तर्गत मंगलबार पोर्चुगल र हंगेरीबीचको खेल शुरु हुनु अघि प्रेस ब्रिफ्रिङ चल्न लागेको थियो ।

    उक्त समयमा रोनाल्डो बसेको टेबुलमा २ वटा कोकाकोलाका बोतल राखिएको थियो । जसलाई रोनाल्डोले छेउतिर राखेर पानीको बोतल हातमा देखाउदै कोकाकोलाको साटो पानी पिउन भनि आग्रह गरे ।

    रोनाल्डोको उक्त सानो भिडियो क्लिपले कोलाकोलाको मार्केट भ्याल्यूमा हलचल मच्चाइदो जसले गर्दा कम्पनीले ४ अर्ब डलरको घाँटा बेहोर्र्न बाध्य भयो ।

    यस घटनापछि कोकाकोलाको मार्केट भ्यालु २ सय ४२ अर्ब अमेरिकी डलरबाट घटेर २ सय ३८ अर्ब डलरमा झरेको छ । 


    images
    images

    Logo