images
images

सिटिजन्स बैंकको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा


  • 409
    SHARES
  • २०७९ मंसिर २२ गते बिहीबार

    सिटिजन्स बैंकको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सिटिजन्स बैंकको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनी तुलसी प्रंसाद पोखरेलको नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    उक्त शेयरको न्युनतम मूल्य १ सय ५३ रुपैयाँ तोकिएको छ । 

    इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई इच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ । 

    तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ । 


    images
    images

    Logo