images
images

इलाम २ मा पुनः मतगणना माग गर्दै खड्काले दिए सर्वोच्चमा रिट


  • 393
    SHARES
  • २०७९ मंसिर २२ गते बिहीबार

    इलाम २ मा पुनः मतगणना माग गर्दै खड्काले दिए सर्वोच्चमा रिट

    काठमाडौं । इलाम २ मा पुनः मतगणना माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । बुधवार नेपाली कांग्रेसमा उम्मेदवार डम्बर खड्काले सो निवेदन दर्ता गराएका हुन् । 

    खड्काले धाँधली गरेर एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको आरोप लगाएका छन् । उनले सो निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गरेका छन् । 

    खड्काले दर्ता गराएको रिटमा मतगणनाका क्रममा मतपेटिका लामो समयसम्म बेपत्ता भएकाे, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घण्टौँ मतपेटिका अन्यत्र राखेको र धाँधली गरेर नेम्वाङलाई जिताएको बताइएको छ । 


    images
    images

    Logo