images
images

घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 451
    SHARES
  • २०७९ मंसिर २२ गते बिहीबार

    घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बिहीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २६ पैसा कायम रहेको छ । बुधवार डलर १ सय ३२ रुपैयाँ ४९ पैसामा कारोबार भएको थियो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३८ रुपैयाँ २ पैसा र बिक्री दर १ सय ३८ रुपैयाँ ६५ पैसा रहेको छ । 

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६९ रुपैयाँ ८७ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ६० पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.66 132.26
     
    EUR (European Euro)
    1 138.02 138.65
     
    GBP (UK Pound Sterling)
    1 159.87 160.60
     
    CHF (Swiss Franc)
    1 139.90 140.54
     
    AUD (Australian Dollar)
    1 87.95 88.35
     
    CAD (Canadian Dollar)
    1 96.17 96.60
     
    SGD (Singapore Dollar)
    1 96.84 97.29
     
    JPY (Japanese Yen)
    10 9.58 9.62
     
    CNY (Chinese Yuan)
    1 18.86 18.94
     
    SAR (Saudi Arabian Riyal)
    1 35.01 35.17
     
    QAR (Qatari Riyal)
    1 36.03 36.20
     
    THB (Thai Baht)
    1 3.75 3.77
     
    AED (UAE Dirham)
    1 35.85 36.01
     
    MYR (Malaysian Ringgit)
    1 29.94 30.08
     
    KRW (South Korean Won)
    100 9.96 10.01
     
    SEK (Swedish Kroner)
    1 12.64 12.70
     
    DKK (Danish Kroner)
    1 18.56 18.64
     
    HKD (Hong Kong Dollar)
    1 16.90 16.97
     
    KWD (Kuwaity Dinar)
    1 428.85 430.80
     
    BHD (Bahrain Dinar)
    1 349.25 350.84


    images
    images

    Logo