images
images

आईपीओ निष्काशन गर्न मोलुङ्ग हाइड्रोपावरले पायो बोर्डको अनुमति


  • 402
    SHARES
  • २०७९ मंसिर २१ गते बुधबार

    आईपीओ निष्काशन गर्न मोलुङ्ग हाइड्रोपावरले पायो बोर्डको अनुमति

    काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि मंगलवार बोर्डको अनुमति पाएको हो । 

    कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको  सो आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि  सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

    कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । 


    images
    images

    Logo