images
images

अभियान लघुवित्तले माग्यो कर्मचारी, एसएलसी पासले पनि आवेदन दिन सक्ने


  • 415
    SHARES
  • २०७९ मंसिर २१ गते बुधबार

    अभियान लघुवित्तले माग्यो कर्मचारी, एसएलसी पासले पनि आवेदन दिन सक्ने

    काठमाडौं । अभियान लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले बुधवार सूचना जारी गर्दै सुपरभाईजरदेखि कनिष्ठ सहायक पदका लागिसम्म केही संख्यामा कर्मचारी माग गरेको हो । 

    सो आवेदनमा इच्छुक नागरिकले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । एसएलसी पास गरेकाले पनि सो आवेदनका लागि दरखास्त दिन सक्नेछन् । 


    images
    images

    Logo