images
images

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


  • 382
    SHARES
  • २०७९ मंसिर २१ गते बुधबार

    आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

    काठमाडौैं । सुनचाँदी बजार आज सुनको मूल्य स्थिर छ । बुधबार प्रतितोला ९९ हजार ३ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि छापावाला सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo