images
images

फेरि बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 454
    SHARES
  • २०७९ मंसिर २१ गते बुधबार

    फेरि बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४९ पैसा कायम रहेको छ । मंगलवार डलर १ सय ३१ रुपैयाँ १७ पैसामा कारोबार भएको थियो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३८ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय ३९ रुपैयाँ ७ पैसा रहेको छ । 

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ ६२ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ३५ पैसा रहेको छ।


    images
    images

    Logo