images
images

४ प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाउने सरकारको निर्णय


  • 465
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    ४ प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले ४ प्रकारका विलासी वस्तुका आयातमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

    बैठकले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलमा लगाइएको प्रतिबन्बन्ध हटाएको छ । उक्त बस्तुमा लगाइएको प्रतिबन्ध मंसिर २९ गतेदेखि नलगाउने बैंठकले निर्णय गरेको छ । अब १ पुस  १ गतेदेखि यस्ता वस्तुहरु आयात गर्न पाइने भएकाे छ ।

    केही दिनअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश गरेको थियो । मन्त्रिपरिषद्को सो निर्णय राजपत्रमा प्रकाशित भएपछि आयातमा लगाइएको प्रतिबन्ध हट्नेछ । 


    images
    images

    Logo