images
images

युक्रेनको सीमाक्षेत्र रुसी एयरफिल्डमा ड्रोन आक्रमण


  • 392
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    युक्रेनको सीमाक्षेत्र रुसी एयरफिल्डमा ड्रोन आक्रमण

    एजेन्सी ।  एक चालकरहित विमान (ड्रोन) ले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसको कुर्स्क क्षेत्रको एक एयरफिल्डमा आक्रमण गरेको छ । मस्कोले युक्रेनलाई दुई रूसी एयरफिल्डमा ड्रोन हमलाको लागि दोष लगाएको एक दिनपछि स्थानीय गभर्नरले मङ्गलबार सो जानकारी दिनुभएको छ । 

    कुर्स्क एयरफिल्डको क्षेत्रमा ड्रोन आक्रमणको परिणामस्वरूप एउटा तेल भण्डारण ट्याङ्कीमा आगो लागेको तर कुनै हताहत नभएको गभर्नर रोमन स्टारोवोइटले समाजिक सञ्जालमा जानकारी दिएका छन् ।


    images
    images

    Logo