images
images

विश्वकप फुटवल आज कुन खेल कति बजे ? 


  • 450
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    विश्वकप फुटवल आज कुन खेल कति बजे ? 

    काठमाडौं । कतारमा जारी विश्वकप फुटवल खेल अन्तगत आज २ खेल हुँदैछ । जसमा आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । 

    मोरक्को र स्पेनको खेल नेपाली समयअनुसार राति ८ः४५ मा सुरु हुने छ । जसमा समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन रहेका छन् । 

    अर्को द्रोसो खेल पोर्चुगल र स्वीटजरल्याण्डको खेल १२ः४५ मा सुरु हुने छ । जसमा समूह एचको विजेता पोर्चुगल र समूह जीको उपविजेता स्वीटजरल्याण्ड रहेका छन् । 


    images
    images

    Logo