images
images

डलर र युरो दुबैको मूल्य बढ्यो, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 688
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    डलर र युरो दुबैको मूल्य बढ्यो, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    मंगलवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ १७ पैसा कायम रहेको छ । सोमवार डलर १ सय ३० रुपैयाँ ४२ पैसामा कारोबार भएको थियो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३७ रुपैयाँ ८७ पैसा र बिक्री दर १ सय ३८ रुपैयाँ ५० पैसा रहेको छ । सोमवार युरोको मूल्य १ सय ३७ रुपैयाँ ४६ पैसा थियो ।

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ ४१ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ १५ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.57 131.17
     
    EUR (European Euro)
    1 137.87 138.50
     
    GBP (UK Pound Sterling)
    1 160.41 161.15
     
    CHF (Swiss Franc)
    1 139.69 140.33
     
    AUD (Australian Dollar)
    1 88.98 89.39
     
    CAD (Canadian Dollar)
    1 97.33 97.77
     
    SGD (Singapore Dollar)
    1 96.82 97.26
     
    JPY (Japanese Yen)
    10 9.65 9.70
     
    CNY (Chinese Yuan)
    1 18.78 18.87
     
    SAR (Saudi Arabian Riyal)
    1 34.74 34.89
     
    QAR (Qatari Riyal)
    1 35.60 35.76
     
    THB (Thai Baht)
    1 3.76 3.78
     
    AED (UAE Dirham)
    1 35.55 35.71
     
    MYR (Malaysian Ringgit)
    1 29.89 30.02
     
    KRW (South Korean Won)
    100 10.07 10.12
     
    SEK (Swedish Kroner)
    1 12.67 12.73
     
    DKK (Danish Kroner)
    1 18.54 18.62
     
    HKD (Hong Kong Dollar)
    1 16.81 16.89
     
    KWD (Kuwaity Dinar)
    1 425.59 427.54
     
    BHD (Bahrain Dinar)
    1 346.34 347.93

     


    images
    images

    Logo