images
images

शेयर बजारमा नागबेली 


  • 277
    SHARES
  • २०७९ मंसिर १९ गते सोमबार

    शेयर बजारमा नागबेली 

    काठमाडौं । आज शेयर बजार खुलेदेखि शेयर बजार लगातार नागबेली आकारमा घट्ने र बढ्नेको क्रम चलिरहेको रहेको छ । प्रि ओपन सेशनमा १ अंकले बढे १ हजार ९ सय ६४ दशमलव ७९ विन्दुमा कारोबार भएको थियो । 

    त्यस पछि शेयर बजार १ हजार ९ सय ६१ दशमलवमा ७५ अंकमा पुग्दा शेयर बजार घटेको थियो यो समय पछि फेरी बजार बढेर करिव १ घण्टामा ४‍‍.९१ अंकले घटेर १ हजार ९ सय ८५ दशमलव ३१ मा पुगेको छ । २ सय ७५ कम्पनीको शेयर कारोबार हुदाँ २३ करोड ८० लाख रुपैयाँ बराबरको ५ लाख ३१ कित्ता बराबरको शेयर कारोबार भएको छ । 


    images
    images

    Logo