images
images

दोलखामा कार्की र शिवाकोटी बिच कडा टक्कर, मतान्तर घटाउँदै शिवाकोटी


  • 539
    SHARES
  • २०७९ मंसिर १९ गते सोमबार

    दोलखामा कार्की र शिवाकोटी बिच कडा टक्कर, मतान्तर घटाउँदै शिवाकोटी

    काठमाडौं । दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् । उनी १ सय १४ मतले अग्रता लिइरहेका छन् । 

    पछिल्लो मत परियाम अनुसार कार्मीले ३३ हजार ७ सय ७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३३ हजार ५ सय ९३ मत पाएका छन् । 

    दोलखाको प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा  एमालेका भरतबहादुर केसी निर्वाचित भइसकेका छन् ।


    images
    images

    Logo