images
images

प्रदेश लोक सेवाले माग्यो कर्मचारी, एसएलसी पासले पनि आवेदन दिन सक्ने


  • 422
    SHARES
  • २०७९ मंसिर १९ गते सोमबार

    प्रदेश लोक सेवाले माग्यो कर्मचारी, एसएलसी पासले पनि आवेदन दिन सक्ने

    काठमाडौं । प्रदेश १ को लोक सेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि  कर्मचारी माग गरेको हो। 

    इच्छुक नागरिकले पुस १० गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ । परीक्षा केन्द्र विराटनगर कायम गरिएको छ।

    ss.JPG


    images
    images

    Logo