images
images

युरो र पाउण्डको मूल्य बढ्दा डलर कति पुग्यो ? यस्तो छ आजको विनिमयदर


  • 386
    SHARES
  • २०७९ मंसिर १९ गते सोमबार

    युरो र पाउण्डको मूल्य बढ्दा डलर कति पुग्यो ? यस्तो छ आजको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज युरो र पाउण्डको मूल्य बढेको छ भने अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ४२ पैसा कायम रहेको छ । आइतवार पनि डलर सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३६ रुपैयाँ ८३ पैसा र बिक्री दर १ सय ३७ रुपैयाँ ४६ पैसा रहेको छ । आइतवार युरोको मूल्य १ सय ३७ रुपैयाँ १८ पैसा थियो ।

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ ५७ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ३१ पैसा रहेको छ। आइतवार पाउण्ड १ सय ५९ रुपैयाँ ८६ पैसामा विक्री गरिएको थियो । 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 129.82 130.42
     
    EUR (European Euro)
    1 136.83 137.46
     
    GBP (UK Pound Sterling)
    1 159.57 160.31
     
    CHF (Swiss Franc)
    1 138.56 139.20
     
    AUD (Australian Dollar)
    1 88.15 88.56
     
    CAD (Canadian Dollar)
    1 96.38 96.82
     
    SGD (Singapore Dollar)
    1 96.02 96.47
     
    JPY (Japanese Yen)
    10 9.67 9.71
     
    CNY (Chinese Yuan)
    1 18.49 18.58
     
    SAR (Saudi Arabian Riyal)
    1 34.54 34.70
     
    QAR (Qatari Riyal)
    1 35.44 35.60
     
    THB (Thai Baht)
    1 3.74 3.76
     
    AED (UAE Dirham)
    1 35.34 35.51
     
    MYR (Malaysian Ringgit)
    1 29.59 29.72
     
    KRW (South Korean Won)
    100 10.00 10.05
     
    SEK (Swedish Kroner)
    1 12.58 12.63
     
    DKK (Danish Kroner)
    1 18.40 18.49
     
    HKD (Hong Kong Dollar)
    1 16.67 16.74
     
    KWD (Kuwaity Dinar)
    1 423.56 425.51
     
    BHD (Bahrain Dinar)
    1 344.35 345.94


    images
    images

    Logo